कमल सरगम
साउन ०७-काठमाण्डौ
लोक गायिका जमुना सनमको तीज कोसेली ‘रेलैमा फरर के हो’ बोलको गित बजारमा आएको छ चर्चित गायक पशुपति शर्मा कै लय सब्द तयार भएको यस गितमा गायिका जमुना सनम र पशुपति शर्मा को आवाज मा सजिएको छ सनम क्रियशनवाट बजारमा आएको जमुना सनम को प्रस्तुतिको रुपमा आएको तीजको कोसेली को म्युजिक भिडीयो पनि निकै नै राम्रो बनेको छ । गित यस्तो छ तिमी संघ बिहे गरेर कैले होला हात समाउनी एकली चरी बनमा रुदा धेरै छन रमाउनी रेलैमा फरर के हो मायालाई दिएको रुमाल स्वर पशुपति शर्मा जमुना सनम लय सब्द पशुपति शर्मा उत्पादक बितरक सनम क्रियसन मोडल कल्पना श्रीपाल नरेश निर्देशन बब्बु थापा/ छायांकन दुर्गा पौडेल सम्पादक मिलन बि क छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline