चर्चाको सिखरमा सर्जक मानबहादुर मगर

चर्चाको सिखरमा सर्जक मानबहादुर मगर

  • बिहिबार, साउन ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

समिप चौलागाई
साउन ०६-काठमाण्डौ
संघर्ष जीवन हो भन्ने कहानी अहिलेका युवा सर्जक मानबहादुर मगरले प्रमाणित गरेका छन ।
खोटाङ जिल्ला बाराहापोखरी ६ कात्तिके बि.स २०४८ साल असार ३ गते जन्मिनु भएको मान बहादुर मगर सांगीतिक क्षेत्रका प्रतिभाशाली हस्ती हुन् ।सबैको मन जितेका मानबहादुर  अहिले मलेसिया बाट गित संगित मा आफ्नो कला लाई निरन्तरता दिदै आएका  छन  ।
पहिलो एल्बम : सपनिको संसारमा बाट संगिती यात्रा लागेको मान बहादुर मगर पछिल्लो समय पनि गित संगित मा निरन्तर दिने कसम खाएर अगाडी बढेका छन । अहिले सम्म शब्द लय गरि ५ वटा गित बजारमा  भन्ने अब केही दिन मा ४ वटा लय को गित आउने बताउछन ।सानै उमेर  देखिनै गित संगितमा रुचि राख्ने मान बहादुर मगर अहिले आफ्नो सपना पूरा गर्दै अगाडी बढेका छन  ।प्रियसि म्युजिक प्रालिको मार्केटिङ मेनेजर समेत रहनु भएका सर्जक आफु रहुन्जेल लागिपर्ने बाचा गर्छन ।
सांगितक यात्राको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी