स्लो मोसनमा कक्रोजको फ्यान भए धुर्ब ,बिन्ति र रिना (भिडियो सहित)

स्लो मोसनमा कक्रोजको फ्यान भए धुर्ब ,बिन्ति र रिना (भिडियो सहित)

  • बिहिबार, साउन ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

समिप चौलागाई
साउन ०६ -काठमाण्डौ
झ्याउरेमानि  नाचियो डिस्को अनि हिपपमानि नाचियो अब नाचिदेउ स्व्लो मोसनमा यस्तै इच्छा अनि रहरहरु पछिल्लो पुस्ताका युवाले अत्याधिक रुचाउने शब्द स्लो मोसन लाई शब्द मालामा उन्न सफल सर्जक तथा गायक मोहित मुनालको शब्दमा मोहित मुनाल र बिन्दु परियार को स्वरले यस गीतको सौन्दर्यता मा निखारता दिएको छ नै र स्वयं मोहित मुनाल को लयले सुनमा सुगन्ध थपिदिएको छ हिम सम्झौता  डिजिटल प्रा.लि.को प्रस्तुतिमा मोहित मुनालको उत्कृष्ट तीज कोसेली “ स्व्लो मोसनमा ” बजारमा आएको यस तीज गीतको म्युजिक भिडियोमा धुर्व हिमाली  बिन्ति राज र रिना थापा को अभिनय रहेको छ। निर्देशन यकिन्द्र सारा संसार को रहेको छ यस तीज गीतको बजार ब्यबस्थापन हिम सम्झौता डिजिटल प्रा.लि.ले गरेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस।

https://www.youtube.com/watch?v=qC999Oo7iWw

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी