नारिहरुकै लागि यसपालिको तीजमा संगीता बस्यालको पार्टी प्यालेंस(भिडियो सहित)

नारिहरुकै लागि यसपालिको तीजमा संगीता बस्यालको पार्टी प्यालेंस(भिडियो सहित)

  • बुधबार, साउन ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

कमल सरगम
साउन ०५ -काठमाण्डौ
“सिलाकी छु बुटिकमा मैल सारी चोली ,अब नाच्ने छु यसपालिको तीजमा पार्टी प्यालेंसमा नाचौ है ।बाचुन्जेलत हो नाच्ने खाने रमाउने मरे पछी लानु के छ र”।यस्तै शब्दभावमा अनुबन्धित तिर्शना म्युजिक प्रालिको प्रस्तुतिमा संगीता बस्यालको तीज कोशेली “पार्टी प्याजेसमा डान्स”बजारमा आएको छ ।प्रतिभावान गायिका संगीता बस्यालको सुमधुर आवाज रहेको यस गीतमा लय शब्द कुमार  बिबाहितको रहेको छ । चर्चित मोडल पार्वती राइको उत्कृष्ट अभिनयमा तयार भएको यस गीत अहिले डिजिटल बजारमा निकै चर्चामा छ ।निकै मन छुने गीतलाइ बजारमा ल्याएकी गायिका संगीताको यसपालिको तीजको गीतले कतिलाई नाचाउला त्यो त् हेर्ने बाकि छ तर गीत निकै मन छुने बनेको छ समग्र यस गीतको युनिटलाइ हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी