महेन्द्र र नम्रताको प्रेम बसे पछी दोधारमा (भिडियो सहित )

महेन्द्र र नम्रताको प्रेम बसे पछी दोधारमा (भिडियो सहित )

  • मङ्लबार, साउन ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

कमल सरगम
साउन ०५ -काठमाण्डौ
प्राय जसो बिभिन्न गीत संगीतमा आफुले दिदै  सधै चर्चाको सिखरमा उभ्याउन सफल गायिका सरिता कार्कीले गत बर्षहरु जस्तै  यसवर्ष पनि दर्शक श्रोताको चाहनालाई मध्यनजर गर्दै नया तीजको कोसेली बजारमा  ल्याएकी छिन् । बिशेष लोकदोहोरी गीतहरुमा बढी आफुले आवाज दिदै आएकी  सरिता कार्कीको स्वरमा रहेको “पातलो जिउ” बोलको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।सबैका मनका लोकप्रिय सर्जक एकनारायण भण्डारीको लय तथा शब्दमा तयार भएको गीत अहिले डिजिटल बजारमा छोटो समयमै अत्याधिक मन पराएका छन ।चर्चित निर्देशक संकर बिशीको  निर्देशनमा तयार भएको भिडियोमा चर्चित नायिका  नम्रता सापकोटा र महेन्द्र गौतमको अभिनय रहेको छ ।घिन्ताङ् डिजिटल प्रालि मार्फत बजारमा आएको यस गीतको म्युजिक भिडियो भने म्युजिक नेपालको युटुब च्यानलमा सार्बजनिक भएको हो ।सम्पूर्ण यस गीतको टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गंर्नुहोस –

https://www.youtube.com/watch?v=cnge9OhF5ds

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी