जीवन प्याकुरेल र करण बिश्वकर्माको शब्दमा “ एक अर्काका साथी ” (भिडियो सहित)

जीवन प्याकुरेल र करण बिश्वकर्माको शब्दमा “ एक अर्काका साथी ” (भिडियो सहित)

  • मङ्लबार, साउन ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

कमल सरगम
साउन ०४ -काठमाण्डौ
“ तिमी पनि बुढी हौली मनि बुढो हुम्ला सबले हेला गरे भने संग संगै रुम्ला यो दुनियामा कोहि छैनन् जाति जवानी हामी माया गर्ने जोडी हामी बुढेसकालका साथी ” मानव जिबनमा देख्दै अनि भोग्दै आएका कुराहरुलाई समेटी तयार पारिएको सुपारी म्युजिक प्रा.लि.को प्रस्तुतिमा बिशाल रेउले र करण बिश्वकर्माको तीज कोसेली “ एक अर्काका साथी ” बजारमा आएको छ । यस तीज गीतमा राजेन्द्र कंडेल र टिका पुनको स्वर रहेको छ । जीवन प्याकुरेल र करण बिश्वकर्माको शब्द रहेको छ भने लय बिशाल रेउले क्षेत्रीको रहेको छ । चर्चित मोडेल तथा निर्देशक शंकर बि.सी. र रुपा कंडेलको अभिनय रहेको यस् तीज गीतको म्युजिक भिडियोको निर्देशन शंकर बि.सी.ले गरेका छन।बजार ब्यबस्थापन सुपारी म्युजिक प्रा.लिले गरेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी