राजेन्द्र जि एम
श्रावण – ०३ ,काठमाण्डौ
गाउँ घरमा दिदी बहिनि सहरमा साथी हरु कोहीको तीज गाउँमा त कोहीको सहरमा तर मेरो तीज गाउँमा होस् वा सहरमा जहाँ भय पनि तिमी संग नाच्ने अनि रमाउने रहरमा हुन्छ । यस्तै सब्दमालामा उनियाको नया तीजको कोशेली “ रहरैको तीज ” बजारमा आएको छ। सुपारी म्युजिक को प्रस्तुतिमा धर्मेन्द्र ठकुरीको यस तीज गीतमा राजेन्द्र कंडेल र देवी घर्तीको स्वर रहेको छ। सब्द जीवन प्याकुरेल लय धर्मेन्द्र साही ठकुरीको रहेको छ। आहिलेका ब्यस्त निर्देशक तथा कोरियोग्राफर शंकर बि.सी. विजय थापा र पार्वती राई को आभिनय रहेको यस तीज गीतको म्युजिक भिडियो निर्देशन राजेश बिश्वकर्मको रहेको छ। भने अडियो भिडियो बजार व्यवस्थापन सुपारी म्युजिक प्रा.ली. ले गरेको छ।
भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline