किन परिन भावाना जिसी किरणबाबु पुनको जालैमा (भिडियो सहित)

किन परिन भावाना जिसी किरणबाबु पुनको जालैमा (भिडियो सहित)

  • आइतवार, साउन २, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

कमल सरगम 
श्रावण – ०२, काठमान्डौ
“तिम्रो ओठमा देखिएको रातो लाली अनि सिरमा भएको सिरफुलले होला साहेद तिमीलाई हेर्यो कि बेहोसनै हुन्छु मेरो  दिल चोरेकी छेउ साहेद माया लगाएर पनि होला तिम्रो त्यो नजरमा परिसकेको छु म  यो बेला तिम्रो रुप हेरेरै घाइते भएको छु”।  हिम सम्झौता डिजिटल प्रा,लि. को प्रस्तुतिमा भावना जि.सी.को नया तीज कोशेली  “जालैमा परि” बजारमा आएको छ । सबैका मनका ढुकढुकी चर्चित सर्जक तथा गायक किरण बाबु पुन र भावना जि.सी.को  सुमधुर स्वर रहेको यस उत्कृष्ट तीजको  गीतमा शब्द तथा लय किरण बाबु पुनकोनै  रहेको छ ।धुर्ब हिमाली र  करिश्मा ढकालको अभिनय रहेको यस तीज गीतको म्युजिक भिडियो को निर्देशन यकिन्द्र सारा शंकर को रहेको छ ।यस गीतको अडियो भिडियो बजार ब्यबस्थापन हिम सम्झौता डिजिटल प्रा.लि.ले गरेको छ ।कस्तो प्रतिक्रिया पाउनु भएको छ भन्ने प्रश्नमा कम्पनि संचालक नन्दराम परियार भन्छन “यो गीत महिलाहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गरि बजारमा ल्याएका छौ ।सबैले मन पराउनु भएको छ ,यो गीतको कथानै एक प्रेमी प्रेमिकाको सम्बादलाइ प्रस्तुत गरेका छन् सर्जक किरण बाबु पुनले सोहि कारण पनि यो गीत सबैको मनमा बस्न सफल हुने छ यसमा कुनै दुबिदा छैन ।”जे होस् मौलिकतालाइ प्रस्तुत गरेको यस तीजको गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी