चर्चामा मर्मस्पर्शी लोकदोहोरी गीत “मेरो पुत्ला जालायौ”

चर्चामा मर्मस्पर्शी लोकदोहोरी गीत “मेरो पुत्ला जालायौ”

  • आइतवार, साउन २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

राजेन्द्र जि एम
श्रावण – ०२ काठमाण्डौ
साथीभाई डिजिटल प्रा.लि. को प्रस्तुतिमा कृष्ण आर.डीको लोक दोहोरि गीत मेरो पुत्ला जलायौ बजारमा आयको छ । कृष्ण आर डी र पूर्णकला बि.सी.को स्वर रहेको यस गीतमा सब्द सृजना विश्व गोर्खाली को रहेको छ । लय कृष्ण गोर्खलिको रहेको छ ।आहिले अडियो मात्र बजार मा आएको यस गीतको म्युजिक भिडियो पनि छिट्टै बजारमा आउदै छ । भने यस गीतको बजार ब्यबस्थापन साथीभाई डिजिटल प्रा.लि.को गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी