कहा भागिनत राधिका हमाल (भीडीयो सहित)

कहा भागिनत राधिका हमाल (भीडीयो सहित)

  • शनिबार, साउन १, २०७३
  • मिर्मिरे अनलाइन

  • 19.5K
    SHARES

कमल सरगम 
साउन ०१ काठमाण्डौ 
चर्चित लोकदोहोरी गायिका राधिका हमाल केहि दिन अगाडी देखि हराएकी छिन ।तीजको बेलामा आफुले खोजेको केटा नपाएको भन्दै भौतारेकी राधिका कहा गइन् भन्ने कसैलाई थाह छैन ।तर यो सब गीतमा सिमित छ ।म्युजिक बैंक नेपाल बाट बजारमा आउन लगेको बहुचर्चित लोकदोहोरी गायिका राधिका हमालको तीज कोसेली “कहा गईन राधिका”को सुटिङ् रिपोर्ट युटुब च्यानल मार्फत सार्बजनिक भएको छ ।हमालकै लय तथा शब्दमा तयार भएको यस गीतमा एरेन्ज भने कृष्ण पुनले गर्नु भएको छ ।गीतको पुरा भिडियो भने केहि दिनमै बजारमा आउने छ ।
सुटिङ् रिपोर्ट हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/watch?v=q_2ySE7A6Zg

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी