गायिका अनिता रिमालको लय तथा शब्दमा तीज कोसेली “कम्मरैमा धन छ”(भिडियो सहित)

गायिका अनिता रिमालको लय तथा शब्दमा तीज कोसेली “कम्मरैमा धन छ”(भिडियो सहित)

  • शनिबार, साउन १, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

कमल सरगम
साउन ०१ -काठमाण्डौ
आलाप रेकर्डिङ स्टुडियोको प्रस्तुतिमा नया तीज कोशेली “कम्मरैमा धन छ” बजारमा आएको छ ।प्रतिभाशाली नव गायिका अनिता रिमालको  तीज गीतको रुपमा बजारमा आएको यस गीतमा लय तथा शब्द अनिता रिमालकै रहेको छ ।चर्चित एरेन्जर झलक संगीतमको एरेन्जमा तयार भएको गीतको म्युजिक भिडियो पनि केहि दिन अगाडी आलाप रेकर्डिङ स्टुडियोकै युटुब च्यानल मार्फत सार्बजनिक भएको छ ।अर्घाखाँचीमा जन्मनु भएकी गायिका रिमाल अहिले शिक्षण पेशामा आबद्ध छिन । बिज्ञान बिषय अध्यापन गर्दै आएकी रिमाल गीत संगीतको पाराखी हुन् ।स्वरमा पनि उतिकै दम रहेकी गायिका अनिताको यो पहिलो गीत हो ।पहिलो गीतनै किन तिजको भन्ने प्रश्नमा अनिता भन्छिन “म त्यसोत नारि र नारीकै लागि सधै कलम अगाडी चाले सोहि कारण पनि मेरो पाइला नारीकै पर्बबाट अगाडी बढाउन थालेकी हु म संगीत प्रेमी  भएको नाताले यो क्षेत्रलाई अगाडी बढाउन पहिलो गीत तीजकै गीत मार्फत बजारमा ल्याएको हु”। भद्र स्वभाबकि  अनिताको यस गीतमा अभिनय भने संकर बिशी ,पार्वती राइ र अरुसि अस्लिमको रहेको छ ।राजेश घिमिरेको छायांकनमा तयार भएको भिडियोमा निर्देशन भने संकर बिशीले नै गर्नु भएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी