यसपालिको तिज मेनुका र ऋषि खड्काको (भिडियो सहित)

यसपालिको तिज मेनुका र ऋषि खड्काको (भिडियो सहित)

  • शनिबार, साउन १, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

कमल सरगम
साउन १ -काठमाण्डौ
तिजको लहर आउदै गर्दा एता सर्जक ऋषि खड्कालाइ भने पोखरा गएर नाच्न रहर लागेको छ । यसपाली माया संग पोखरा जाने कसम खाएका ऋषिको सपना पुरा भएको छ । तर यो सब गीतमा सिमित छ ।मगर क्रियसनको प्रस्तुतिमा मेनुका राइ र ऋषि खड्काको सुमधुर आवाजमा मेनुका राइको तीज गीत “बबाल नाचिन्छ” बजारमा आएको छ । ऋषि खड्काको लय र एलिना खड्काको शब्दमा तयार भएको गीतको म्युजिक भिडियो पनि बजारमा आएको छ ।म्यूजिक नेपालको युटुब च्यानल मार्फत सार्बजनिक भएको यस गीतमा अभिनय भने बिजय थापा र रिना थापा मगरले गर्नुभएको छ ।चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा तयार भएको गीतमा छायांकन भने सम्भु चालिसेले गरेका छन् । यस गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी