तीजमा नाच्दै भन्छिन तुलसा जिसी “तिमित दिल भित्र चित्र ”(भिडियो सहित)

तीजमा नाच्दै भन्छिन तुलसा जिसी “तिमित दिल भित्र चित्र ”(भिडियो सहित)

  • बुधबार, असार २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

कमल सरगम 
आसर -२९  काठमाडौ
गोर्खा चौतारी म्युजिक प्रा.लि. को प्रस्तुतिमा पशुपति शर्माको सब्द् र लयमा चोलेन्द्र पौडेल र तुलसा जि.सी.को तीज गीत “ दिल भित्र चित्र ” बजारमा आएको छ । चोलेन्द्र पौडेल र तुलसा जि.सी.को सुमधुर स्वर रहेको यस तीज गीतमा सब्द र लय शिर्जना आहिले ब्यस्त लोक प्रिय गायक पशुपति शर्माले गर्नुभएको छ । गोर्खा चौतारी म्युजिक प्रा.लि.बाट बजार मा आयको यस तीज गीतको म्युजिक भिडियो मा बब्बु थापा र रिना बि.सी.को अभिनय रहेको छ भने निर्देशन बब्बु थापाको रहेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

https://www.youtube.com/watch?v=7GCc3aMFrvU

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी