राजेन्द्र जि एम
आसर -२९ काठमाडौ
आलाप रेकर्डिङ स्टुडियो को प्रस्तुतिमा बीर बहादुर बस्याल को लोक गीत “ गरेउ घात पराइ सम्झेर ” बजारमा आएको छ। झलक संगीतम र संगीता सोनामको स्वर रहेको यस गीतमा शब्द सृजना बिर बहादुर बस्यालको रहेको छ । लय गंगा परियार असफलको रहेको यस गीतलाई आलाप रेकर्डिङ स्टुडियो को बजार ब्याबस्थापन गरेको छ । प्युठानका ग्रामिण र रमणीय स्थान हरुमा छायांकन गरिएको यस गीत को म्युजिक भिडियोको निर्देशन राज बाबुले गरेका छन ।भने आभिनय बिनोद नेपाली राज बाबु र रंजिता परियार को रहेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline