गायक रामु विरहीको शब्द लय तथा स्वरमा “वर्षा लग्यो बाटो हिलो भो”(भिडियो सहित)

गायक रामु विरहीको शब्द लय तथा स्वरमा “वर्षा लग्यो बाटो हिलो भो”(भिडियो सहित)

  • सोमवार, असार २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

राजेन्द्र जिएम
असार-२७ , काठमाडौ
साथीभाई डिजिटल प्रा.लो को प्रस्तुतिमा लिला आर बि को लोक दोहोरि गीत “वर्षा लग्यो बाटो हिलो भो” बजारमा आएको छ । वर्षा यमको समय झरि र बादल अनि कामको बेस्तता अनि चिप्लो रहिलोले गर्दा आफ्नो मायालु छिटै भेट्न नपायको र भेट हुन ढिलो भएको अबस्ता लाई आधार बनाइ तयार परियाको यस गीत मा रामु बिराही को सब्द र लय सिर्जना रहेको छ रामु बिरहि र लिला आर.बिको स्वर रहेको यस गीतको अडियो र भिडियो बजार बयाबस्थापन साथीभाई डिजिटल प्रा.लि.ले गरेको छ । रामु बिरहिकै निर्देशनमा तयार भएको भिडियोमा अभिनय भने रामु बिरही र आकृति थापा मगरले गर्नुभएको छ ।
भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ