गायक खुमन अधिकारीले हेमा राणालाइ रातो साडी सारा भने पछी बबाल मच्चियो (भिडियो सहित)

गायक खुमन अधिकारीले हेमा राणालाइ रातो साडी सारा भने पछी बबाल मच्चियो (भिडियो सहित)

  • सोमवार, असार २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

कमल सरगम 
असार-२७, काठमाडौ
हिम सम्झौता डिजिटल प्रा.लि. को प्रस्तुतिमा हेमा रमा मगरको उत्कृष्ठ तीज कोशाली “रातो साडी” २०७३ बजारमा आएको छ। चर्चित लोक दोहोरी  गायक खुमन अधिकारी र हेमा रानाको स्वरमा सजिएको यस तीज गीतमा सब्द सिर्जना प्रकाश पराजुली ले गर्नु भएको छ ।  धिरज पाल्पालीको  र प्रकाश पराजुलीको लय सृजनामा तयार भएको गीतको म्युजिक भिडियो अहिले बजारमा चर्चामा छ  । चर्चित मोडल रंजिता गुरुङ र धुर्ब हिमालीको अभिनय रहेको  यस तीज गीतको म्युजिक भिडियो को निर्देशन एकिन्द्र सारा शंकरले गर्नु भएको छ भने अडियो भिडियो बजार ब्यबस्थापन हिम समझौता डिजिटल प्रा.लि.ले गरेको छ ।
भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस्

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी