निर्देशनमा जम्दै गितकार शंकर अधिकारी घायल

निर्देशनमा जम्दै गितकार शंकर अधिकारी घायल

  • सोमवार, असार २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

https://youtu.be/lU-PF7BwNMw

काठमाडौँ ।
गितकार शंकर अधिकारी घायलको अहिले सम्बोधन बदलिएको छ । घायल गितकार, स्कृप राइटर हुदै अहिले निर्देशनमा अगाडी बढ्दैछन ।
नित्याशिवाको आवाज रहेको ‘मेरो दिलमा तिमिले छुरा रोप्यौ’ बोलको गितको निर्देशन गरे संगै निर्देशनमा आएका हुन घायल ।
म्युजिक भिडियो करिव सयको हाराहारीमा र सर्ट मुवि करिव सातसय निर्देशन गरिसकेका छन। अहिले नित्याशिवाको आवाजको ‘पागल पागल’, ‘मन पर्यो मन पर्यो’, सुमित खड्काको आवाजमा ‘रातो साडी’ भिडियोहरु चर्चामा छन् ।
एउटा गितकार चलचित्र लेखक निर्देशनमा आउदा पक्कै केहि पृथक पन र परिवेश त हुन्छ नै कथा नभए सम्म गितको भाव खुल्दैन त्यसैले मैले निर्देशन गर्ने भिडियो होस या सर्ट मुवि मानवीय समवेदना हुन्छ भन्छन् शंकर अधिकारी घायल ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी