गायक रबि कुमार रिमालको ब्ल्यु स्टोन ब्याण्डको सहकार्यमा “नबोलाउ” भिडियो बजारमा

  • शनिबार, असार २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

कमल सरगम
असार २५ -काठमाण्डौ
२० वर्ष पहिले आफुले रचना र संगीत गरेको गीत चरी उड्यो बादल छुनलाईमा स्वर दिएर र भिडियो समेत बजारमा ल्याएका अहिलेका चर्चित गायक रबि कुमार रिमालले हालै मात्र   ब्ल्यु स्टोन ब्याण्डको सहकार्यमा अर्को भिडियो बजार मा ल्याएका छन्। “नबोलाउ” मनोरोग र नैरस्यता को सिकार भएको एक युवक को कहानी लाई पर्दामा उतारिएको यस भिडियो लाई निकै सान्दर्भिक मानिएको छ साधन सुबेदी को सब्द र रबिन ब्ल्यु स्टोन संगीत रहेको यस भिडियो लाई अमृत सुनुवार ले खेचेका हुन् भने संपादन कराज अर्पण हुन् भने निर्देशक पवन सस्त्र हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी