चर्चित गायिका तथा मोडल कल्पना काफ्लेको तिज कोसेली “ रैछ्यौनि गफी गफी ” बजारमा (भिडियो सहित)

चर्चित गायिका तथा मोडल कल्पना काफ्लेको तिज कोसेली “ रैछ्यौनि गफी गफी ” बजारमा (भिडियो सहित)

  • शुक्रबार, असार २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

राजेन्द्र जि एम
असार-२४, काठमाडौ

कामना डिजिटल प्रा.लि.को प्रस्तुतिमा आहिलेकी ब्यस्त गायिका मोडल कल्पना काफ्लेको नयाँ तीजको कोशेली
रैछ्यौनि गफी गफी ” बजारमा आयको छ । अहिलेको प्रस्थिति बिशेस र समय सान्दर्बिक यो तीज गीत निकै राम्रो बनेर बजारमा आएको छ अहिलेका जल्दा बल्दा गायक तथा शर्जक तेजश रेग्मि को सब्द र लय रहेको यस गीतमा स्वर कल्पना काफ्ले र तेजश रेग्मि को रहेको छ । बिजय थापा र कल्पना काफ्ले को उत्कृष्ट आभिनय रहेको यस तीज गीतको म्युजिक भिडियोमा निर्देशन प्रकाश भट्टको रहेको छ। अडियो र भिडियो बजार व्यवस्थापन कामना डिजिटल प्रा.लि. ले गरेको छ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी