दुबैमा पबित्र भण्डारीको अभिनयमा “ कुनै आँखामा ”को म्युजिक भिडियो सार्बजनिक

दुबैमा पबित्र भण्डारीको अभिनयमा “ कुनै आँखामा ”को म्युजिक भिडियो सार्बजनिक

  • शुक्रबार, असार २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

असार २४ -काठमाण्डौ
रिभेल इभेन्ट्स प्रा.लि को प्रस्तुतिमा नेपाली पप गीत “ कुनै आँखामा ” विभिन्न टेलिभिजन र युट्युब मार्फत सार्बजनिक भएको छ । जोहेब मानन्धर को स्वर रहेको गीतका गीतकार शुसिल सापकोटा हुन भने संगीतकार समिर हमाल र कम्पोजर गायक राजेश हमाल हुनुहुन्छ।  दुवईको विभन्न स्थानहरुमा छायांकन गरिएको यस गीतको म्युजिक भिडियोका निर्देशन र क्यमेरा म्यान रभी सायमी हुनुहुन्छ ।पबित्र भण्डारी, सुबिका बस्नेत र कुसुम लामाको अभिनय रहेको  छ।चर्चित गायक ओम बिक्रम बिष्ट ,रामचन्द्र काफ्ले ,गौतम दास मानन्धर ,गायक राजेश हमाल ,जय मानन्धर लगातका दर्जनौ गीतहरुमा अभिनय गरिसकेका मोडल पवित्र  भण्डारी रंगमंच, विभिन्न फेशन स्वो र साँस्क्रतिक कार्यक्रममा निकै व्यस्त हुनुहुन्छ । नेपाली संगतिका क्षेत्रमा चिरपरिचित गायक तथा संगीतकार जोहेब मानन्धर बिगत २० वर्ष देखि सांगीतिक क्षेत्रमा क्रियाशील रहदै  र विभिन्न कर्णप्रिय सांगीतिक कोशेलीहरु पस्कदै आउनुभएको छ ।म एस्तो गीत गाउछु बाट निकै चर्चामा पुगेका गायक मानन्धर आफ्नो छुट्टै सैली र मौलिक्ताको कारण विभिन्न अवार्डहरु प्राप्त गर्न सफल अनि र दर्शक स्रोता माझ लोकप्रिय गायक  अनन्य कलाकारहरु लाई गीत र संगीत दिनमा ब्यस्त हुनुन्छ सांगीतिक क्षेत्रमा लागेर नाम र दाम कमाउने  चाहाना हुनेहरुलाई संगीत प्रति साधना र त्यागको जरुरि छ भन्नुहुन्छ गायक जोहेब अहिले बिभिन्न कार्यक्रममा ब्यत छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी