चर्चित गायक राम्झी खाणलाइ देखे पछी गायिका पवित्राको मन भयो “खलबल”(भिडियो सहित)

चर्चित गायक राम्झी खाणलाइ देखे पछी गायिका पवित्राको मन भयो “खलबल”(भिडियो सहित)

  • बिहिबार, असार २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

कमल सरगम 
असार-२३ , काठमाडौ
जब बैसालु नजर हरु एक अर्कामा ठोकिन पुग्छन अनि मनमा खलबल र मस्तिस्कमा हलचल हुनुत स्वोभाविकै हो । अनि प्रेम को मुना पलाउनु पनि यस्तै भाव बोकेर हिम सम्झौता डिजिटल प्रा.लि को प्रस्तुतिमा काल्पनिक के.सी. डिजिटल को शब्द र लयमा नबोदित गायीका पबित्र अधिकारीको लोकदोहोरी गीत “ खलबल खलबल ” बजारमा आएको छ । रामजी खांण र पबित्रा अधिकारीको स्वर रहेको यस गीतको म्युजिक भिडियोमा धुर्ब हिमाल र पार्वती राई को आभिनय रहेको यस गीतको म्युजिक भिडियोको निर्देशक एकिन्द्र सर शंकर को रहेको छ । भने अडियो भिडियो बजार व्यवस्थापन हिमसम्झौता डिजिटल प्रा.लि को रहेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी