युवा गायक बालकुमार श्रेष्ठको आवाजमा “लाकुरीको बोटमुनी”(भिडियो सहित)

युवा गायक बालकुमार श्रेष्ठको आवाजमा “लाकुरीको बोटमुनी”(भिडियो सहित)

  • बिहिबार, असार २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

कमल सरगम 
असार २३ -काठमाण्डौ 
पछिल्लो समयका चर्चित लोकदोहोरी गायक बालकुमार श्रेष्ठको आवाजमा नया लोकदोहोरी गीत“लाकुरीको बोटमुनी”बजारमा आएको छ ।पछिल्लो समय सबैको मनमुटुमा बस्न सफल गायक बालकुमार श्रेष्ठ साहेद अपरिचित नाम हैन ।प्राय बालकुमार श्रेष्ठको आवाजमा आएका गीतहरु सबै चर्चामा छन् दसैँ आयो बाट आफ्नो सांगीतिक यात्रालाई तय गरेका बालकुमार श्रेष्ठले १०० भन्दा बढी गीतहरुमा सहकार्य गरिसकेका छन् ।चर्चित सर्जक सुजन लम्सालको लय तथा शब्दमा तयार भएको यस गीत आसिस म्युजिक प्रालिले बजारमा ल्याएको छ ।बालकुमार श्रेष्ठलाइ  कन्चन मगरले महिला आवाजमा साथ् दिएकि छिन ।कृष्ण बहादुर राइको प्रस्तुति रहेको यस गीत केहि दिन अगाडी बजारमा आएको हो ।बजारमा आए लगातै अत्याधिक दर्शक स्रोताले मन पराउन थालेका छन ।एक जोडी जसले माया गासेको हुन्छ अनि नभेट्दा भेटिनौ भनेर रिसाउने र भेट्दा झनै रिसाउने प्रेमी प्रेमिका बीचको सम्बादलाई गीतमा समाबेस गरिएको छ ।गीतमा अभिनय बहुचर्चित मोडल बब्बु थापा र रश्मी तामागको जोडदार अभिनय रहेको छ ।म्यूजिक भिडियो पनि उतिकै राम्रो बनेको छ ।
 यस गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी