पदम गाहाको मौलिक सालैजो भाका बजारमा (भिडियो सहित)

पदम गाहाको मौलिक सालैजो भाका बजारमा (भिडियो सहित)

  • बुधबार, असार २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

राजेन्द्र जिएम
असार-२२, काठमाडौ
झ्याउरे रोधी अनि मेला पात लेख बेसी गर्दा बसेको पिरती रोजगारीको लागी बिदेशिनु पर्दा आफ्नो मायालु संग बिछोड हुदा तिनै गाउँ घरको पानी पंधेरो अनि उकाली ओराली भन्ज्यांग र चौतारी अनि मायालु संगका उनै रमाइला पलहरु हरु सम्झिदै प्रदेशमा दिनहरुकटाएको कुरा पुन: रोधी मै भेट भएर साट्दै छन् । पदम गाहाको प्रस्तुतिको रुपमा बजारमा आएको सालैजो भाका “परदेशी मायालु” बजारमा आएको छ । चर्चित गायीका देवी घर्ती र पदम गाहा मगरले आवाज देइएको यस गीत आलाप रेकर्डिङ स्टुडियोको परस्तुति मा बजारमा आएको हो ।
यस गीतको शब्द  र  लय भने  पदम गाहा मगरलेनै गरेका छन् । जुना, अमृत, सबिना र अर्जुन को अभिनय रहेको यस सालैजो भाकाको म्युजिक भिडियो को निर्देशन एकान्त मगर ले गरेका छन् भने अडियो भिडियो बजार व्यवस्थापन आलाप रेकर्डिङ स्टुडियोले गरेको छ । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी