भिम ज्वलन्त योगी गीत सगीत मा आफ्नो परिचाहन बनाउदै

भिम ज्वलन्त योगी गीत सगीत मा आफ्नो परिचाहन बनाउदै

  • मङ्लबार, असार २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

समिप चौलागाई 
असार २१ -काठमाण्डौ 
कलाकारिता क्षेत्रमा छुट्टै पहिचान बनाइसकेका सर्जक भिम ज्वलन्त पछिल्लो पटक निकै चर्चामा छन् । रोल्पा जिल्ला मा जन्मनु भइ स्थाई घर दाङको बिजौरीमा बसोबास गर्दै आउनु भएका योगी बिगत २वर्ष देखि रोजकारीको शिलशिलामा मलेशियामा बस्दै आउनु भएको छ । सानै उमेर देखि गीत संगीतलाई धेरै माया गर्ने  योगी गाउ घर मा हुने सास्कृतिक कार्यक्रम हरु मा उपस्थित हुने गर्थे र आफ्नो पस्तुतिहरु राख्दै दर्शकहरुलाई रमाइलो गराई नचाउँने  योगी बाध्यता र  परिस्थिले गर्दा गीत सगीतमा चाहना हुदाहुदै मलेशिया गएका थिए । तर पनि जहाँ जाउ जे गरौ आफु सग भएको कलागला लुकाउन हुन्न भनेर उनले विदेशमै बसेर पनि नेपालमा भएको कुनै एउटा म्युजिक कम्पनि को सहारा लिएर आफ्नो पहिलो कोसेली लोक दोहोरी गीत “दङ्गगाली हु हेर” बोल को गीत बाट सागीतिक क्षेत्रमा आएका हुन् । योगीले छोटो समयमानै आधा  दर्जन लोकदोहोरी गीत मा आफ्नो स्वर दिइसकेका छन् भनी आधुनिक गीत मा पनि स्वर दिएका  छन्  ।  धेरै गीतमा  लय /शब्द  पनि गरि सक्नु भएका योगी यति बेला प्रवास बाट नै चर्चा मा रहेको छ भनि अब केहि दिन मा आफ्नो स्वर मारहेको ६ ओटा गीत मा आफ्नो स्वर मा रहेको गीत लिएर तपाइँ हाम्रो माझ आउदै हुन्छ । सांगीतिक जीवनको हार्दिक शुभकामना समेत व्यक्त गर्दछौ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी