उदितशो बुढामगरको धमाकेदार लोक दोहिर गीत “ मत सुपर स्टार ” बजारमा (भिडियो सहित)

उदितशो बुढामगरको धमाकेदार लोक दोहिर गीत “ मत सुपर स्टार ” बजारमा (भिडियो सहित)

  • शनिबार, असार १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

राजेन्द्र जिएम
असार-१८, काठमाडौ
प्रियसी म्युजिक प्रा.लि को प्रस्तुतिमा उदितशो बुढामगरको धमाकेदार लोक दोहिर गीत “ मत सुपर स्टार ” बजारमा आएको छ । उतितशो बुढामगर र चर्चित गायिका पूर्ण कला बि.सी. को स्वर रहेको यस गीतमा सब्द र लय उदिताशो बुढामगर को रहेको छ । मनिष श्रेष्ठको नृत्य निर्देशन रहेको यस गीत को म्युजिक भिडियो मा आहिलेकी हट मोडल ज्योति मगर र मनिष श्रेष्ठको अभिनय रहेको छ ।
भने अडियो भिडियो बजार व्यस्थापन प्रियसी म्युजिक प्रा.लि.ले गरेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी