कमल सरगम
असार -१६,काठमाडौ
साथिभाई म्युजिक प्रा.लि.को प्रास्तुतिमा राजन कुमार क्षेत्रीको आधुनिक गीत “ हैसियतको माया ” बजारमा आएको छ ।
चर्चित पार्स्वो तथा आधुनीक गायक प्रमोद खरेल को स्वर रहेको एस गीतमा संगित रामु बिरहीको रहेको छ। गीत सिर्जना राजन क्षेत्रीले गरेका छन ।अडियो भिडियो बजार ब्यबस्थापन साथीभाई म्युजिक प्रा.लि.ले गरेको छ ।
गीत सुन्न तलको लिंकमा क्लिक गर्नुहोस
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline