सुनिल लामिछाने र प्रज्ञा ढकालको अभिनयमा “ दिन्छु मुटु काटेर” बजरमा (भिडियो सहित)

सुनिल लामिछाने र प्रज्ञा ढकालको अभिनयमा “ दिन्छु मुटु काटेर” बजरमा (भिडियो सहित)

  • बिहिबार, असार १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

राजेन्द्र जिएम
असार -१६ ,काठमाडौ
“गरिब संग त माया गर्ने मुटु बाहेक आरु के नै हुन्छ र खुशी हरु त खोसिय अब यहि यौटा मुटु बाँकि छ तिमि खुसि हुन मेरो मुटु मागदछौ भने मेरो मुटु पनि काटेर दिन तयार छु”।
गोर्खा चौतारी म्युजिक प्रा.लि .को प्रस्तुतिमा हरि थापाको लोकदोहोरी गीत “ दिन्छु मुटु काटेर” बजरमा आएको छ ।गरिब प्रेमी प्रेमिकाको जिवन र प्रेम कहानीमा समाहित यस गीतमा नेत्र अर्याल को सब्द र लय रहेको छ भने बहुचर्चित लोकदोहोरी गायिका स्वर बिष्णु माझी र गणेश अधिकारीको रहेको रहेको छ। कपिल लामा को निर्देशन रहेको यस गीतको म्युजिक भिडियोमा सुनिल लामिछाने र प्रज्ञा ढकाल को अभिनय रहेको छ ।अडियो भिडियो बजार व्यवस्थापन गोर्खा चौतारी म्युजिक प्रा.लि नै गरेको छ।
भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी