कमल सरगम
असार -१५ , काठमाडौ
गायिका जेनी खालिंगको “ मलाई माया गर्ने मान्छे ” गीतको म्युजिक भिडियो बजार मा आएको छ ।लालीगुराश डटकम युट्युब च्यानल बाट सार्वजनिक गरिएको यस गीतकको अडियो करिब सात वर्ष अगाडी सार्बजनिक भएको थियो आफुलाई माया गर्ने मान्छेको कल्पनामा हराउन पुगेका शब्द भाव समेटियको यस गीतमा स्वयं गायिका जेनी खालिंगको एकल स्वर रहेको छ। पबिधन खालिंगको संगीत रहेको यस गीतका गीतकार घनश्याम गौतम हुन् गरिएको यस गीतकको म्युजिक भिडियोलाई सौरब शर्माले निर्देशन गरेका छन् ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस।
https://www.youtube.com/watch?v=Nunft6-niYw
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline