https://youtu.be/On_3KlV2ey8
काठमाण्डौ ,१३ असार ।
एन एच एस मिडियाको प्रस्तुती रहेको महात्मा दिपक जि को आवाज रहेको भक्ती संगीत को भिडियो रिलिज गरेको छ।
प्रभु सदान्न्द तत्वज्ञान का भक्त हरुको अभिनय रहेको यो भिडियोमा सोपान मुकेस को छायांकन , सम्पादन,र निर्देशन रहेको छ भने रिता रायमाझी को गित, संगीत रहेको छ। भग्वानको चरण मा गए पक्कै मुक्ती मिल्छ भन्ने आसय बोकेको छ ,यो भक्ती भिडियो मा।
महात्मा दिपक जि को यो प्रयास सराहनीय छ। एन एच एस मिडिया ले आफ्नो युटुव च्यानल मार्फत यो भिडियो लाइ रिलिज गरेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline