चर्चित गायक रामु बिरहीको स्वरमा लोक दोहोरि गीत “ दोहोरि सांझईमा ” बजारमा

चर्चित गायक रामु बिरहीको स्वरमा लोक दोहोरि गीत “ दोहोरि सांझईमा ” बजारमा

  • शनिबार, असार ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

राजेन्द्र जिएम
असार -११,काठमाडौ
साथी भाइ डिजिटल म्युजिक प्रा.लि को प्रस्तुतिमा भरत काम्मु मगर र प्रकाश सुनारको लोक दोहोरि गीत “ दोहोरि सांझईमा ” बजारमा आयको छ । रामु बिरही र राधिका हमाल को स्वर रहेको यस गीतमा भरत काम्मु मगर र प्रकाश सुनार को सब्द रहेको यस गीतमा लय प्रकाश सुनारको रहेको छ । बजार ब्याबस्थापन साथीभाई म्युजिक डिजिटल प्रा.लि को रहेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी