बजारमा नआउदै सबैले चर्चा गर्न थाले रातो साडीको -बिस्तृतमा

बजारमा नआउदै सबैले चर्चा गर्न थाले रातो साडीको -बिस्तृतमा

  • शनिबार, असार ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

कमल सरगम
असार ११-काठमाण्डौ 
हिम सम्झौता म्युजिक प्रालिले  तीजलाई लक्षित गरि बिभिन्न नया नौलो तीजको गीतहरुको रेकर्डिङको काम निरन्तरता दिदै आएको छ ।यसै क्रममा गत केहि दिन अगाडी हिम सम्झौता डिजिटल मार्फत बजारमा आउन लागेको नया तीजको भाका “रातो साडीलाई सारा मायाले”नाम गरेर बजारमा आउन लागेको यसपालिको तिजको गीत यो बर्षकै खुमनले गएको मध्यको उत्कृष्ट रहेको जानकारी दिएका छन् ।एच के स्टुडियोमा रेकर्ड भएको यस गीतको शब्द निकै मन परेको भन्दै खुमनले गीतको तारिफ मात्र गरेनन गीत यो बर्षकै उत्कृष्ट हुने दाबि समेत गरे ।प्रकाश पराजुलीको शब्द तथा लय सृजनामा सृजित यस गीतमा महिला आवाज हेमा रानाको रहेको छ ।केहि दिनमै भिडियो निर्माण हुन् लागेको जानकारी दिदै कम्पनि संचालक नन्दराम भन्छन “यो बर्ष तिजको अधिकांश गीतहरु हिम सम्झौताले निकै उत्कृष्ट गायक तथा सर्जकहरुलाई सहभागी गराएर रेकर्ड गरेको छ सबै गीत आम दर्शक स्रोताले मन पराउने छन् यसमा दुइ मत छैन र यो गीतले पनि दर्शक स्रोताको मन अबस्य जित्ने छ र भिडियो निर्माण हुने बितिकै बजारमा आउने जनाकारी समेत गराउछु “।महिलाहरुको महान पर्वलाई बिकृति भन्दा पनि सास्कृतिक तर्फ लाने प्रयास हिम सम्झौताले गर्दै आएको समेत नन्दरामले बताउनु भयो ।छिट्टै भिडियो बजारमा आएको हेर्न पाउ यही शुभकामना व्यक्त गर्दछौ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी