भोजपुरी फ्लिमकि अभिनेत्री डालि सरकार र दिनेश थापाको अभिनयमा सुटिङ् सम्पन्न

भोजपुरी फ्लिमकि अभिनेत्री डालि सरकार र दिनेश थापाको अभिनयमा सुटिङ् सम्पन्न

  • बिहिबार, असार ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

कमल सरगम
असार ०९ -काठमाण्डौ 

धेरै गीतहरुमा म्युजिक भिडियो गरिसकेका चर्चित मोडल तथा गायक दिनेश थापाको पहिलो लोकदोहोरी गीत “चोली फेर मायाले बोलि नफेर”को सुटिङ् सम्पन्न भएको छ ।बहुचर्चित लोकदोहोरी सर्जक एकनारायण भण्डारीको लय तथा शब्दमा रहेको गीत  कामना डिजिटल मार्फत आउन लागेको हो ।चर्चित गायिका चन्द अर्याल र दिनेश थापाको सुमधुर आवाजमा रहेको यस गीतमा अभिनय भने भोजपुरी फ्लिमहरुमा निकैनै चर्चामा आएकी नायिका डलि सरकार र दिनेश थापाकै रहेको छ ।डलि सरकारले लोकदोहोरीमा भने पहिलो पटक डेब्यु गरेकी हुन् ।दुर्गा पौडेलको छायांकनमा तयार भएको भिडियोको निर्देशन भने बब्बु थापाले गर्नुभएको हो ।गीत कस्तो छ भन्ने प्रश्नमा कामना डिजिटलका संचालक भन्छन “गीतले  छुट्टै मौलिकता बोकेको छ ,सबैको मन जित्ने छ भन्ने आसा पनि गरेको छु भेस फेरीए पनि ब्यबाहार र बानि नाफेरियोस भन्ने कथा यसमा समेटिएको छ”।गीतले कस्तो चर्चा पाउला भन्ने प्रश्नमा दिनेश थापा भन्नुहुन्छ “सम्पूर्ण टिम उतिकै सबैको मन जित्न सफल टिम यो गीतमा छौ साहेद यो गीतले चर्चा पाउनेमा म आसाबादी छु ।
सम्पूर्ण यस गीतका टिमहरुलाई हार्दिक बधाई व्यक्त गर्दछौ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी