पार्वती राइको अभिनयमा “ मायाँ जालमा पार्यो मायाले ” बजारमा(भिडियो सहित)

पार्वती राइको अभिनयमा “ मायाँ जालमा पार्यो मायाले ” बजारमा(भिडियो सहित)

  • बिहिबार, असार ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

राजेन्द्र जिएम आसर – ०८,काठमाडौ
रक्षा म्युजिक प्र.लि. को प्रस्तुतिमा राजु साहिको उत्कृष्ट सांगतिक कोसेली “ मायाँ जालमा पार्यो मायाले ” बजार मा आयको छ । राजेश बर्देवा को लय र शब्दमा रहेको यस गीतमा स्वर सम्झना लामिछाने मगर र राजेश बर्देवा को रहेको छ । रवि शंकर को निर्देशन रहेको यस गीतको म्युजिक भिडियोमा अभिनय  भने पार्वती राई र काजीस  श्रेष्ठ अनि राजु साही ले गरेका छन ।क्यामेरामेन राजु लामा रहेको यस गीत को अडियो भिडियो बजार ब्यबस्थापन रक्षा म्युजिक प्रा.लि.ले गरेको छ ।
भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी