सरकारले आज गठबन्धन सँग वार्ता गर्दै

सरकारले आज गठबन्धन सँग वार्ता गर्दै

  • बिहिबार, असार ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमान्डौ ,असार ९ ।

सरकारले आज आन्दोलनरत विभिन्न ३३ दलिय गठबन्धनसँग वार्ता गर्दै छ । वार्ता मध्याह्न साढे १२ बजे सिहदरवारमा हुने जनाइएको छ ।

शोभाराम थापा नेतृत्वको साना ३३ दलको गठबन्धसँग सरकाले आज वार्ता गर्न लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

संविधान प्रति असन्तुष्टि जनाउदै उनीहरुले माग संबोधन गर्न सरकार सँग आग्रह गरेका थिए । सरकारले गत सोमबार वार्तामा आउनका लागि  उनीहरुलाई पत्र पठाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ