काठमाडौं ९ असार ।
नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपह्न्न ३ बजे बस्ने छ ।
बैठकमा मुलकको पछिल्लो राजनीतिक गतिविधिको विषयमा छलफल हुने बताइएको छ ।
संविधान कार्यान्वयनका लागि अन्य प्रतिपक्षी दलहरुसँगको समझदारी निर्माणका विषयमा पनि छलफल हुने एमाले पार्टी सा्रोतले बताएको छ ।
बजेट पारित भए सँगै सरकार परिवर्तत गर्ने चर्चा परिचर्चा भइरहेको बेला त्यसको बारेमा ठोस धारणा तय गर्न एमाले स्थायी कमिटि बैठक बस्न लागेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline