प्रधानमन्त्री देखि परराष्ट्रमन्त्रीद्धारा विमानस्थलमै श्रद्धान्जली

प्रधानमन्त्री देखि परराष्ट्रमन्त्रीद्धारा विमानस्थलमै श्रद्धान्जली

तालिवानले निदोर्षको ज्यान लियो :प्रधानमन्त्री

  • बुधबार, असार ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, ८ असार, ।
प्रधानमन्त्री केपी शर्मा ओलीले काबुल घटना कायरतापूर्ण भन्दै तालिवानले निदोर्षको ज्यान लिएको प्रतिक्रिया दिनुभएको छ ।तालिबानको आक्रमणमा मारिएका नेपालीहरुको शव बुझ्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुग्नुभएका प्रधानमन्त्री ओलीले तालिवानीसँग नेपालको कुनै दुस्मनी भएको भन्दै निर्दोष नागरिक मारिकोमा निन्दा गर्नुभयो ।

sraddanjali

सञ्चारकर्मीहरुसँग सक्षित कुराकानी गर्दै प्रधानमन्त्री ओलीले तालिवानको नेपालीसँग कुनै साइनो र द्वेष नरहेको भन्दै निर्दोष मारिएको बताउनु भयो ।

Nepalis-Dead-Body-in-Kathmanduअहिले सरकार प्राथमिक काम गरिरहेको भन्दै प्रधानमन्त्रीले बाँकी निर्णयहरु पछि गरिने बताउनु भयो ।

प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्ति बस्नेत, श्रममन्त्री दिपक बोहोरा, पर्यटनमन्त्री आनन्द पोखरेल र स्थानीय विकास राज्यमन्त्री कुन्ती शाही पनि विमानस्थल पुग्नुभएको थियो । उनीहरुले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ