कांग्रेस संसदीय दलको कार्यसमितिमा पुन पाँच सदस्य थपिए

कांग्रेस संसदीय दलको कार्यसमितिमा पुन पाँच सदस्य थपिए

  • बुधबार, असार ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाण्डौ , ८ असार ।
कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले आज दलको कार्यसमिति सदस्य पदमा पाँच जना मनोनित गर्नुभएको छ ।

मनोनित हुनेहरुमा कैलाली क्षेत्रनम्बर ५ का दीर्घराज भाट, संखुवासभा क्षेत्रनम्बर १ का तारामान गुरुङ, बर्दिया क्षेत्रनम्बर २ का सञ्जयकुमार गौतम, काभ्रेपलाञ्चोक क्षेत्रनम्बर ३ का कञ्चनचन्द्र वादे र बझाङकी चन्द्रादेवी जोशी छन् ।

संसदीय दलका नेता देउवाले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७२) को धारा ११ को उपधारा २ (ङ) बमोजिम उनीहरुलाई सदस्य पदमा मनोनित गरेको निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ