संकीर्ण स्वार्थ त्याग्नुस् : मैनाली

संकीर्ण स्वार्थ त्याग्नुस् : मैनाली

  • मङ्लबार, असार ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

पोखरा, ७ असार ।

उपप्रधान एवं महिला, बालबालिका तथा समाजकल्याणमन्त्री सीपी मैनालीले जसरी पनि सत्तामा पुग्ने संकीर्ण स्वार्थ त्याग्न सबै दल र नेताहरुलाई आग्रह गर्नुभएको छ ।

पोखरामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको हातामा लायन्स मुटुरोग उपचार केन्दको आज शुभारम्भ गर्दै उहाँले सत्तामा पुग्न सधैं षडयन्त्र गरिरहने प्रवृत्तिले देशमा राजनीतिक अस्थिरता बढ्ने बताउनुभयो ।

लायन्स अन्तर्राष्ट्रिय फाउन्डेसनको आर्थिक सहयोग तथा पोखरा उद्योग वाणिज्य संघ र लायन्स डिष्ट्रिक्ट ३२५ बी १ को सहकार्यमा उपचार केन्द्रमा करिब एक करोड ५० लाख रुपैयाँ बराबरको अत्याधुनिक मेसिन जडान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ