सर्जक शिब पौडेलको कमेडी लोकदोहोरी गीत “मेरो बोके दार्ही”बजारमा(भिडियो सहित)

सर्जक शिब पौडेलको कमेडी लोकदोहोरी गीत “मेरो बोके दार्ही”बजारमा(भिडियो सहित)

  • मङ्लबार, असार ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

कमल सरगम
असार ०७ -काठमाण्डौ 
“मेरो बोके दार्ही कालो कालो दार्ही हैरान पारि मायाले मसारी मसारी”यस्तै शब्दमा अनुबन्धित उमंग म्युजिक पालीको पस्तुतिमा नया कमेडी लोकदोहोरी गीत “मेरो बोके दार्ही”बजारमा आएको छ ।चर्चित सर्जक तथा गायक साथै उमंग म्युजिकका प्रबन्धक निर्देशक पुरुसोतम पौडेल र अर्की चर्चित गायिका पूर्णकला बिशीको सुमधुर आवाजमा रहेको लोकदोहोरी गीतमा  शिब पौडेलको उत्कृष्ट शब्द रहेको छ ।खेम सेंचुरिको संगीतमा रहेको यस गीतमा अभिनय भने हर्के हवाल्दारका बिष्णु सापकोटा र सरु दाहालले गर्नुभएको छ ।प्रकाश भट्ट को निर्देशनमा तयार भएको भिडियोलाइ करण चैसिरले छायांकन गर्नुभएको हो ।प्रविन रेश्मी मगरको सम्पादनमा तयार भएको भिडियो अहिले डिजिटल बजारमा निकै चर्चामा छ ।
दर्जनौ गीतमा आफ्नो स्वर दिई रहनु भएका गायक पुरुसोतम पौडेलले  भन्नु भयो “आफुले गएका अरु गीत र यो गीतमा अलिक फरक रहेको छ ,रमाइलो तर निकै चेतना मुलक गीत गाउने अवसर प्राप्त भयो अझै एस्तो गीतहरु मेरा कम्पनिबाट धेरै आउदै छ” ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी