असार ०७-काठमाण्डौ
हिमसम्झौता डिजिटल प्रा . लि को प्रस्तुतिमा गायक मन्त्री कौसलको लोकदोहोरी गीत “बिर्सीयौकि रेसुंगा को सिर” बजार मा आएको छ ।बैदेसिक रोजगारीको लागि बिदेशीएका आफ्नो प्यारा लाई छिट्टै घर आउन आग्रह गरिएका भाव हरु समेटिएको गीतमा स्वर निरज कौसल र देवी घर्ती को रहेको छ भने सब्द र लय सिर्जना मन्त्री कौसलले गरेकाछन । करिस्मा ढकाल र विश्वास केसी को आभिनाय रहेको एस म्युजिक भिडीयो को निर्देशन एकिन्द्र सारा संकर ले गरेका छन् भने सम्पादन ग्रीष रिजाल ले गरेको एस गीतको अडियो र भिडीयो व्यवस्थापन हिमसम्झौता डिजिटल प्रा . लि ले गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline