भोजपुर, ७ असार ।
सन् २०१६ को जनवरीदेखि जुनसम्म भोजपुर जिल्लामा मानवअधिकार उलङ्घनका १३४ वटा घटना घटेको बताइएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भोजपुरद्वारा आयोजित मानवअधिकार अर्धवार्षिक पुस्तक पूर्व समीक्षा कार्यक्रममा यस्तो सार्वजनिक गरिएको हो ।
भोजपुर इन्सेक प्रतिनिधि किरण राईले प्रस्तुत गर्नुभएको प्रतिवेदनअनुसार बितेको छ महिनामा हत्या पाँच, बलात्कार तीन, बहुविवाह ११, घरेलु हिंसा ३९, दुव्र्यवहार ११ र कुटपिटका ६५ वटा घटना घटेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline