सत्तापक्ष, प्रतिपक्ष र आन्दोलनकारी सबैले मिलन विन्दु खोज्नु पर्छ: पौडेल

सत्तापक्ष, प्रतिपक्ष र आन्दोलनकारी सबैले मिलन विन्दु खोज्नु पर्छ: पौडेल

  • सोमवार, असार ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

सुनसरी,असार६।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तापक्ष, प्रतिपक्ष र आन्दोलनकारी सबैले मुलुकको निकासका लागि मिलन बिन्दु खोज्नुपर्ने समय आएको बताउनु भएको छ ।

वरिष्ठ नेता पौडेलले जहिले पनि द्वन्द्व र आन्दोलनले निकास दिन नसक्ने भएकाले वार्ताको माध्यमबाट समस्याको समाधान गर्न सरकार र आन्दोलनकारी दुवै पक्षलाई आग्रह गर्नु भयो ।

नेपाल प्रेस युनियन सुनसरी शाखाले आज बिहान सुनसरी सदरमुकाम इनरुवामा गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले सत्ता पक्षले आन्दोलनकारीको माग सम्बोधन गरी निकासको मिलन बिन्दु खोज्नुपर्ने धारणा राख्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ