बिजन थजाली मगर र टिका पुनको आवाजमा “हासा बोल मजाले”बजारमा (भिडियो सहित)

बिजन थजाली मगर र टिका पुनको आवाजमा “हासा बोल मजाले”बजारमा (भिडियो सहित)

  • आइतवार, असार ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

कमल सरगम 
असार ०५-काठमाण्डौ 
हिम सम्झौता म्युजिक प्राली मार्फत नया लोकदोहोरी गीत “हासा बोल मजाले”बजारमा आएको छ ।बिजन थजाली मगर को प्रस्तुतिको रुपमा रहेको यस गीतमा आवाज भने टिका पुन र बिजन थजाली मगरकै रहेको छ ।किरणबाबु पुन लय तथा शब्दमा तयार भएको गीतको म्युजिक भिडियोमा अभिनय भने चर्चित मोडल बिजय थापा र पार्वती राइको रहेको छ ।हरिश महराको छायांकनमा तयार भएको भिडियोलाइ निर्देशन भने एकिन्द्र सारा शंकरले गर्नुभएको हो ।हिम सम्झौताको युटुब च्यानलमा सार्बजनिक भएको भिडियोले  पछिल्लो पटक आम दर्शकको मन जितेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी