चर्चित युवा सर्जक तथा संचारकर्मी कमल सरगमको शब्दमा “मुटुको घाउ”

चर्चित युवा सर्जक तथा संचारकर्मी कमल सरगमको शब्दमा “मुटुको घाउ”

  • शनिबार, असार ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 15.7K
    SHARES

समिप चौलागाई
 असार ०५  ,काठमान्डौ
हुनत प्रेम गर्नेले सबै त्याग्न  सक्नुपर्छ भन्छन तर कहिलेकाही नसोचेको भइदिन्छ ।माया गरिन्छ मुटु उसैलाई सुम्पिएको हुन्छ तर एक्कासी त्यै मुटुमा घाउ लाग्छ अनि मन थामिदैन ।धनमा माया जोडेदेखि आज म मसानघाट भएको छु ।चितामा म रहदा तिमि डोलीमा हुने छेउ अनि म यो  यो संसार छाडेर जाने छु”। साहेद प्रेम गर्नेलाई यस्तै यस्तै भएको होला यो गीतले पनि यस्तै भन्छ ।प्रेम गर्ने र गरिब प्रेमी प्रेमिकाले पछिल्लो पटक अत्यधिक रुचाएको लोकदोहोरी गीत “मुतुको घाउ”अहिले डिजिटल बजारमा निकैनै चर्चामा छ ।kamal sargamविन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा रहेको गीतमा शब्द भने अहिलेका निकैनै चर्चामा आफ्नो शब्द बाट होस् या रेडियोको माध्यमबाट सबै क्षेत्रका काभ्रेको कोशिपारीमा जन्मिएर हाल काठमाण्डौमा कर्मथलो बनाउदै आउनुभएका  चर्चित सर्जक कमल सरगमको रहेको छ भने लय संचारकर्मी तथा चर्चित लय सर्जक साहस भट्टको रहेको छ ।रामेछापका सर्जक दिपक सुनुवार र रामेछापकै अर्की गायिका खुसी घिसिङको प्रस्तुतिमा बजारमा आएको गीतमा आवाज भने दिपक सुनुवार देवी घर्ति र खुसी घिसिङको रहेको छ ।छोटो समयमा धेरै गीतमा आफ्नो फरक फरक प्रस्तुति दिदै आएका रामेछापका सर्जक राजु बर्देवाको थेगोमा सृजना भएको गीतमा अभिनय भने मंजिता केशी र अमिन लामाले गर्नुभएको छ । गीत अदियोमै अत्याधिक चर्चामा आए लगातै भिडियो सार्बजनिक गरेको केहि दिन भिडियो पनि अत्याधिक रुचाएका छन । जे होस् राम्रो सृजनाको सम्मान गर्नु जरुरि छ सम्पूर्ण यस गीतका टिमहरुलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी