भक्तपुर, असार ४ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले स्थानीय निकायको निर्वाचन अगाडि संविधान संशोधन गर्नुपर्नेे बताउनु भएको छ ।
आज नेपाल तरुण दल जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको ‘वर्तमान संविधान कार्यान्वयनमा नेपाल तरुण दलको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले स्थानीय निकायको चुनाव चाँडै होस् भन्ने पक्षमा रहेको बताउनु भयो ।
अहिले समय शान्ति , संवाद सहयात्रा र सहमतिको भएको बताउदै खाँडले प्रधानमन्त्री ओली नै सहमतिको बाधक भएको बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline