काठमान्डौं,असार४।
नेकपा एमालेका नेता माधवकुमार नेपालले वर्तमान सरकारले ल्याएको बजेट प्रभावकारी कार्यान्वयनका लागि सम्पूर्ण नेता कार्यकर्ताहरु एक जुट हुनु पर्ने बताउनु भएको छ ।
पुष्पलाल स्मृति प्रतिष्ठान स्याङ्जाको घोषणा कार्यक्रमलाई आज वालिङमा सम्बोधन गर्दै उहाँले बजेट कार्यान्वयनका लागि चुनौती रहेको समेत उल्लेख गर्नु भयो । उहाँले बजेट कार्यान्वयन हुन नदिने षड्यन्त्र हुने भएकाले यस प्रति सचेत रहनु पर्नेमा जोड दिनु भयो ।
वर्तमान सरकार र एमालेलाई बदनाम गर्न प्रतिपक्षीहरुले दुष्प्रयास गरिरहेको आरोप लगाउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline