काठमाडौँ, ४ असार ।
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले प्रमुख प्रतिपक्षलाई नै बाहिर राखेर तोकिएको निर्वाचन कंग्रेसलाई मान्य नहुने बताउनु भएको छ ।
उहाले सरकारले छलफलबिना एकपक्षीय ढङ्गले तोकेको निर्वाचन तालिकाले निर्वाचन कुन पनि हालतमा सम्भव नहुने बताउनुभयो ।
काँग्रेस नागार्जुन–३ वडा कार्यसमितिले आज काठमान्डौमा
आयोजना गरेको कार्यक्रममा उहाँले सरकारले प्रमुख प्रतिपक्ष दललाई नै बाहिर राखेर तोकिएको निर्वाचन सम्भव गरेर देखाउन समेत चेतावनी दिनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline