एक महिना भित्र राष्ट्रिय सहमति सरकारको संभावना :प्रचण्ड

एक महिना भित्र राष्ट्रिय सहमति सरकारको संभावना :प्रचण्ड

  • शनिबार, असार ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

विराटनगर,४ असार।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले चुनाव गराउने बारेमा ल्याएको कार्ययोजना सकारात्मक भए तापनि राष्ट्रिय सहमति विना चुनाव सम्भव नहुने बताउनु भएको छ ।

बिराटनगर बिमानस्थलमा आज पत्रकारसँग कुरा गदै प्रचण्डले सरकारले निर्वाचन गराउने बारेमा सवै पक्षलाई साथमा लिएर जानु पर्ने उल्लेख गर्नु भयो ।

यसका लागि उहाले सत्तापक्ष प्रतिपक्ष र मधेसी मोर्चावीच कोे सहमतिको आवश्यक भएको बताउनु भयो । यसै प्रसङमा बोल्दै उहाले एक महिना भित्र राष्ट्रिय सहमति सरकारको संभावना रहेको समेत उल्लेख गर्नू भयो ।

मधेसी मोर्चाले प्रस्तुत गरेको ७ बुँदेबारे सोधिएको प्रश्नमा प्रचण्डले संबिाधान जारी भईसकेको अबस्थामा संबिधान पुनर्लेखन गर्न नसकिने बताउनु भयो ।

संविधान पुनर्लेखनमा जाने वित्तिकै संविधान खारेजीको संभावना बलियो हुने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ