आशालाई दुर्गेशाले “बीच बाटोमा छाडेपछि” बजारमा(भिडियो सहित)

आशालाई दुर्गेशाले “बीच बाटोमा छाडेपछि” बजारमा(भिडियो सहित)

  • शुक्रबार, असार ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

कमल सरगम
असार ,३ -काठमाण्डौ 
प्रेम गर्नेले धोका खानुत स्वाभाविकनै हो ।तर जानी जानी धोका दिदा कसको मन नरोला आफ्नो सम्झेर प्रेम गरिन्छ भने उसैलाई जीवन समर्पण पनि गरिन्छ तर खै के हुन्छ हुन्छ उसैले आफ्नो नासंझादा  हुने फाटोलाइ कुन तरिका बाट हेरम यो प्रेम हो भनेर ।
हो यस्तै कहानी आसा गोलेलाई पनि परेको छ  ।प्रियसी म्युजिक प्राली मार्फत बजारमा आएको यस आशा गोलेको पहिलो लोक दोहोरी गीत “बीच बाटोमा छाडी गयौ”बजारमा आएको छ  ।चर्चित लोकदोहोरी गायक पुष्कल शर्मा र सन्ध्या थापाको सुमधुर आवाज रहेको गीतमा लय टुक सरु मगरको रहेको छ  ।आशा गोलेको शब्दमा रहेको गीतमा अभिनय भने चर्चित मोडल दुर्गेश थापा र आशा खड्काले गर्नु भएको छ  ।काजिस श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोको छायांकन भने सागर गौतमले गर्नुभएको हो  ।प्रियसीको पछिल्लो उत्कृष्ट उत्पादन दिएर बजारमा आएको यस गीत अहिले निकै चर्चामा छ  ।यस गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ  ।
भिडियो हेर्न तल क्लिक गर्नुहो  ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी