गायक गङ्गा दत्त गिरीलाई पितृशोक

गायक गङ्गा दत्त गिरीलाई पितृशोक

  • बिहिबार, असार २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं,२  असार /
बैतडी जिल्ला गोकुलेश्वर गाविस वडा नं ७ निवासी हाल सुदुरपश्चिम सेवा समाज कतारका केन्द्रीय सदस्य तथा साँस्कृतिक विभाग प्रमूख एवं लोक गायक गंगादत्त गिरीलाई पितृ शोक परेको छ । गिरीका पिता देब गिरीको ७१ वर्षको उमेरमा  उनको  आफ्नै निवासमा मंगलबार राती निधन भएको हो । उनको निधनमा सेवा समाजले शोक व्यक्त गरी मृत आत्माको चिर शान्तिको कामना गरेको छ । साथै शोकाकूल परिवारजनमा समवेदनासमेत व्यक्त गरेको गायक कमल विरही थापाले जानकारी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी